महानगर र उपमहानगरमा एमालेका कसले पाए टिकट ?

नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार छनोट गरेको हो ।

महानगरमा भरतपुर र वीरगञ्जको उपप्रमुखको उम्मेदवार चयन हुन बाँकी रहेको छ । त्यस्तै विराटनगरको प्रमुख र उपप्रमुख नै टुङ्याउन बाँकी रहेको पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उता उपमहानगरमा जितपुरसिमरा र जनकपुरको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

महानगरमा को ?
१. काठमाडौँ प्रमुखः केशव स्थापित
उपप्रमुखः सुनिता डंगोल

२. ललितपुर प्रमुखः हरिकृष्ण व्यञ्जनकार
उपप्रमुखः मञ्जली शाक्य बज्राचार्य

३. पोखरा प्रमुख दीपक पौडेल र
उप प्रमुखस् मञ्जु देवी गुरुङ

४.भरतपुर- प्रमुखस् विजय सुवेदी
उपप्रमुख: बाँकी

५. वीरगञ्ज- प्रमुखस् विजय सरावगी
उपप्रमुखस् बाँकी (तालमेल हुने)

६. विराटनगर- प्रमुखस् बाँकी
उपप्रमुखस् बाँकी

११ वटा उपमहानगर पालिकामा एमालेको तर्फबाट छानिएका उम्मेदवारहरू यस प्रकार रहेका छन् ।

१. इटहरी: प्रमुख यमकुमार सुब्बार उपप्रमुख संगीता चौधरी
२.धरान : प्रमुख मञ्जु काफ्लेर पदम लिम्बु उपप्रमुख
३.जनकपुर: प्रमुख बाँकी र उपप्रमुख बाँकी
४.हेटौंडा : प्रमुख अनन्त पौडेलर उपप्रमुख सुमित्रा काफ्ले
५.कलैया : प्रमुख विनोद साह र उपप्रमुख बाँकी
६.जितपुर सिमरा : प्रमुख बाँकी र उपप्रमुख बाँकी
७.बुटवल : प्रमुख बाबुराम भट्टराईर उपप्रमुख सावित्रा देवी अर्याल
८.तुल्सीपुर : प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी
९.घोराही : प्रमुख नरुलाल चौधरीर उपप्रमुख मनकुमारी डिसी
१०.नेपालगन्ज : प्रमुख पशुपति दयाल मिश्रर उपप्रमुख शान्तिदेवी ढकाल
११.धनगढी : प्रमुख रणबहादुर चन्दर उपप्रमुख चन्द्रकला राना थारु