
जाजरकोट । जाजरकोटमा चिसोका कारण दुईजना भूकम्पपीडितको मृत्यु भएको छ ।
मृत्युु हुनेमा जाजरकोटको नलगाड नगरपालिका(४ कालाच्युराका ७७ वर्षीय गोपाल रावल र ४५ वर्षीय पम्फा रावल रहेका छन् ।
भूकम्पका कारण बारीको पाटामा त्रिपालमुनि बस्नुपरेपछि उनको स्वास्थ्य बिग्रँदै गएको र बिहीबार साँझ मृत्यु भएको जनाइएको छ ।