आजको तपाईंको राशिफल / वि.सं. २०७४ साल माघ १७ बुधबार गते


भोजपुर ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आर्थिक कारोवारमा बिवाद आउनेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दैनिक कार्यमा प्रगती हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । रोजगारको अवसर मिलनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घर व्यवहारको समस्याले सताउनेछ । व्यवसायमा मन्दी आउला । बन्न लागेको काम विग्रिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रेममा बाधाका साथै मन कमजोर रहला । मानसिक चिन्ता वढ्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कार्य सम्पादनमा समस्या आउला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सहकर्मी बाट विरोध आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । प्रेमीको सहयोग पाईनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा निरासा र शरीरमा आलस्य आउनेछ । सोचे भन्दा धेरै खर्च हुनेछ । नाक तथा घाँटीमा समस्या आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेकोे र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पार्टनरमा सफलता मिल्नेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । भूमि लाभ रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा दुविधा उत्पन्न हुनेछ । कार्यमा व्यवधान आइपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सांगितीक क्षेत्रमा रुची बढ्नेछ । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ ।