आजको तपाईंको राशिफल / वि.सं. २०७४ साल माघ २७ गते शनिबार

भोजपुर ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभकार्यको चर्चा चल्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिवाद एवं चिन्ता बढ्नेछ । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सम्पादनमा सहजता मिल्नेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
गरेका काममा ढिलासुस्ती हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आत्मिक सन्तुस्टि मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
परिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभदायक यात्रा रहला । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक कार्य अघि बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्ने छ । आत्मिक सन्तुस्टि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
श्रमको उचित मुल्याङन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र,अलंकारको प्राप्ति हुनेछ ।