भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडलाई

भोजपुर- भोजपुरमा सम्पन्न अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौले जितको छ । नेपाली सेनाको त्रिभुवन आर्मीलाई ट्राईबेकरमा ४–२ गोलले पराजित गर्दै चर्च व्वाईजले उपाधी उचालेको हो । फाईनल खेलको पहिलो खेलमा...

पुरा पढ्नुहोस
भोजपुर गोल्डकपको उपाधिका लागि चर्च ब्वाईज र आर्मी भिड्ने

भोजपुर-भोजपुर गोल्डकपको उपाधिका लागि नेपालका २ ए डिभिजन क्लब चर्च ब्वाईज र नेपली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएकाछन् । चर्च ब्वाईज युनाइटेड, काठमाडौ भोजपुर सदरमुकाममा जारी सातौं भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट...

पुरा पढ्नुहोस
मलेसियामा ईतिहाँस रचेर फर्किन् भोजपुरकी सजिना

भोजपुर- मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भोजपुरकी सजिना तामाङले स्वर्ण र रजत पदक जित्दै ईतिहाँस रच्न सफल भएकी छन्। फागुन १७ देखि २० गतेसम्म भएको ‘हवारङ वाररिअर आईटीएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिप’बाट दुईवटा अन्तर्राष्ट्रिय पदक...

पुरा पढ्नुहोस
भोजपुरकी सजिनाले जितिन मलेसियामा स्वर्ण पदक

भोजपुर– भोजपुरकी सजिना तामाङले मलेसियामा आयोजित अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । मलेसियामा फागुन १७ गतेदेखि २० गते सम्म सञ्चालन भएको हवारङ वारिवर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तामाङ्ले एकल स्पाईरिङ तर्फ स्वर्ण पदक...

पुरा पढ्नुहोस
फ्रेन्च लिगमा सावित्रा भण्डारीको सनसनीपूर्ण गोल

काठमाडौँ- फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन)मा नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले सनसनीपूर्ण डेब्यु गोल गरेकी छन् । शनिवार भएको खेलमा उनले ईन्जुरी समयमा गोल गर्दै आफ्नो टीमलार्य जीताएकी हुन् । सावित्राले...

पुरा पढ्नुहोस
मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

खाँदवारी – नेपाल एपिएफ क्लबले मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । संखुवासभाको खादबारीमा सम्पन्न शनिबार गण्डकी प्रदेशलाई ३–१ को सेटले हराउँदै एपिएफले पहिलो स्थान हासिल गरेको हो । पहिलो सेट १४–२५...

पुरा पढ्नुहोस
योगमाया स्मृती कप भलीबल फागुन २२ बाट

दिंला(भोजपुरको प्रतिष्ठित योगमाया स्मृति तीनवर्षे अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन २२ गते देखि २५ गते सम्म आयोजना हुने भएको छ । योगमाया खेलकुद विकास समितिको आयोजनामा  प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । षडानन्द...

पुरा पढ्नुहोस
सावित्रा विनै जोर्डनसँग उपाधिका लागि भिड्दै नेपाल

  पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बिहीबार नेपालले जोर्डनको सामना गर्दै छ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ । फाइनलमा नेपालकी प्रभावशाली...

पुरा पढ्नुहोस
अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुन जाने खेलाडीलाई षडानन्द नगरपालिकाले सहयोग गर्ने

दिङ्ला-मलेसियामा आयोजना हुने अन्तराष्ट्रिय आईटी एफ तेक्वान्दो प्रतियोगितामा सहभागिहुन जाने भोजपुरको षडानन्द नगरपालिकाकी सजिना तामाङ्लाई आर्थिक सहयोग गर्ने भएको छ । तामाङ्लाई नगरपालिकाले मलेसिया आउने जान लाग्ने टिकट वापतको ५५ हजार रुपैंया सहयोग गर्ने...

पुरा पढ्नुहोस
भोजपुरको दिंलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु, कसले कति पदक जिते ?

दिंला,८ फागुन- भोजपुरको उत्तरी षडानन्द नगरपालिका-४ दिङ्लामा १४ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय छनोट प्रतियोगिता आजबाट शुरु भएको छ । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मुल नाराका साथ...

पुरा पढ्नुहोस