षडानन्द नगरपालिकाले जित्यो पालिका स्तरीय भलिवल प्रतियोगिताको उपाधि

धनकुटा- धनकुटाको हिलेमा सम्पन्न पालिका स्तरीय रामनवमीकप भलिवल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । आज सम्पन्न फाईनल खेलमा २२-२५,२५-१३,२५-२१ र २५-१५ को सेटमा झापाको झापा गाउँपालिकालाई हराउँदै उपाधिमा कव्जा गरेको हो । उपाधि...

पुरा पढ्नुहोस
भोजपुर गोल्डकपः ईलामलाई हराउदै वुटवल सेमिफाइनलमा प्रवेश

भोजपुर-भोजपुरमाजारी चौथो अन्तराष्ट्रिय भोजपुर गोल्डकपमा रेडहर्स क्लव इलामलाई हराउदै गोर्खा व्वाइज रुपन्देहि सेमिफाइनप्रवेश गरेको छ । भोजपुर गोल्डकपको क्वाटर फाइनलको अन्तिम खेलमा गोर्खा व्वाइज रुपन्देहिले १–०को संघर्षपूण जित निकाल्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो...

पुरा पढ्नुहोस
भोजपुर गोल्डकपः सहज जित निकाल्दै अफ्रिकन टीम सेमिफाइनलमा

भोजपुर-भोजपुरमा जारी चौथो आमन्त्रित मेयर गोल्डकपमा अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार भएको तेस्रो क्वाटर फाईनल खेलमा धनकुटा फुटबल कल्ब धनकुटालाई ३–० को फराकिलो अन्तरले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको...

पुरा पढ्नुहोस
भोजपुर गोल्डकपमा आयोजकसँग मोरङ्गको लज्जास्पद हार

भोजपुर-चौथो अन्तराष्ट्रिय आमन्त्रीत मेयर भोजपुर गोल्डकपमा आयोजकसँग सगरमाथा युथ क्लव मोरङ्गले लज्जास्पद हार बेहोरेको छ । आयोजक भोजपुरले सगरमाथा युथ क्लब मोरङ्गमाथि ४–० गोल अन्तरको रवाफिलो जित निकाल्दै सेमिफाईनलमा स्थान पक्का गरेको हो । आक्रामक...

पुरा पढ्नुहोस
भोजपुर गोल्डकपमा खोटाङ द्वारा धरान पराजित

भोजपुर- चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खोटाङ भगवतीले धरान फुट्वल क्लवलाई पराजित गरेको छ ।   खोटाङले ट्राईवेकरमा धरानलाई ३-० गोलले हराउँदै सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो । ९० मिनेटको खेलमा...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिंग शिल्ड खेलकुद प्रतियोगिताका विजेता खेलाडी सम्मानित

दिंला,२७ चैत्र- भोजपुरको षडानन्द नगरपालिका स्तरिय राष्ट्रपति रनिंग शिल्ड खेलकुद प्रतियोगिताको विजेता अरुण माध्यमिक विद्यालयका खेलाडीलाई सम्मान गरिएको छ । आज विद्यालयमा एक कार्यक्रम आयोजना गरि प्रतियोगितामा प्रथम हुन सफल विद्यार्थीहरुलाई सम्मान गरिएको हो...

पुरा पढ्नुहोस
भोजपुर आईटिएफ तेक्वाम्दो पुनर्गठन

भोजपुर- भोजपुर आईटिएफ तेक्वान्दो संघको पुनर्गठन भएको छ । संघको अध्यक्षमा पहिलेकै अध्यक्ष सुरेस राई चयन भएका छन भने अन्य पदाधिकारीहरु अधिकांश नयाँ आएकाछन् । फाईल तस्वीर संघको उपाध्यक्षमा दावा शेर्पा, सचिव मोहन तामाङ, सह सचीव...

पुरा पढ्नुहोस
थ्री नेसन्स कपको उपाधि नेपाललाई

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले उपाधि थ्री नेसन्स कप जितेको छ । घरेलु मैदानमा सम्पन्न प्रतियोगिताको सोमबार सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोलको नतिजामा पराजित गर्‍यो । पछिल्ला सात खेलमा गोल गर्न असफल रहेको नेपाली...

पुरा पढ्नुहोस
आज प्रधानमन्त्री ओली पनि दशरथ रंगशाला जाने

प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशाला जाने भएका छन्। ओली खेल्न नभएर दशरथ रंगशालामा जारी थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जान लागेका हुन्। आज उपाधिका लागि जारी...

पुरा पढ्नुहोस
साल्पासिलिछों अध्यक्ष कप सम्पन्न

भोजपुर,१४ चैत- भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष कप खेलकुद प्रतियोगिता तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार एक औपचारिक कार्यक्रमका विच जालपा माध्यमिक विद्यालय, चौकीडाँडाको खेल मैदानमा सम्पन्न भएको हो।अध्यक्ष कपमा खेलकुद...

पुरा पढ्नुहोस