आज उधौली पर्व, विभिन्न कार्यक्रम गरि मनाइँदै

भोजपुर- प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय...

पुरा पढ्नुहोस
पशुपति क्षेत्र वरपर मासु र मदिरा निषेध

काठमाडौं । हिन्दु नारीहरूको महान् चाड तीजको अवसरमा पशुपति मन्दिर क्षेत्र वरपर मासु र मदिरा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मन्दिर क्षेत्रका चार किल्ला तोक्दै मासु र मदिरा निषेध गरेको हो । प्रशासनले...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासलाई मात्रृशोक

दिंला,१९ भदौ- षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासलाई मात्रृशोक परेको छ । केहि महिना अघिदेखि क्यान्सर रोगवाट पिडित उदासकी माता भुवनेश्वरी उदासको ८३ बर्षको उमेरमा षडानन्द नगरपालिका- ११ स्थित झ्याउँपोखरीमा रहेको निजि निवासमा आज...

पुरा पढ्नुहोस
जनतामा ठूलो छटपटी र आक्रोश छ : गगन थापा

झापा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन् । नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक...

पुरा पढ्नुहोस
नेवार समुदायको संस्कृति लोप हुँदै

भोजपुर । बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् ।नेवार...

पुरा पढ्नुहोस
भोजपुरमा पनि मनाइयो गाईजात्रा पर्व (तस्वीरहरु)सहित

भोजपुर- नेवार जातीहरुले बार्षिक रुपमा मनाउने गाईजात्रा पर्व भोजपुरमा पनि मनाइएको छ । एक वर्ष भित्र दिवङ्गत आफन्तको सम्झना र शान्तिको कामना गर्दै मनाइने गाईजात्रा भोजपुरसदरमुकाम, दिंला, दाँवा लगायतका स्थानहरुमा मनाईएको हो । दिवंगत भएका...

पुरा पढ्नुहोस
शान्त धरान, जातीय द्वन्द्वका संकेतहरु मत्थर

विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले सोमबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘धरानमा शान्ति छ १ शान्ति विथोलिन कहिल्यै दिइने छैन ।’ नगर प्रमुख साम्पाङले लेखेजस्तै शनिबार निषेधाज्ञा जारी गरिएको धरान अहिलेसम्म शान्त...

पुरा पढ्नुहोस
नेपाल सरकारले अन्तरिक्ष र चन्द्रमामा पुग्ने रकेट बनाउला भनेर सपना नदेखौंः महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाल सरकारले अन्तरिक्ष र चन्द्रमामा पुग्ने रकेट बनाउला भनेर सपना नदेखौं भन्दै कटाक्ष गरेका छन् । शनिबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै पुनले सरकारकै पूर्ण स्वामित्वमा...

पुरा पढ्नुहोस
आज लाग्नेसूर्यग्रहण नेपालबाट नदेखिने

काठमाडौँ-आज बर्षको पहिलो सूर्यग्रहण लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण...

पुरा पढ्नुहोस
यसरि भएको थियो हलेसी महादेवको उत्पत्ति, दर्शन गर्दा हुन्छन यस्ता लाभ

हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो स्थान सगरमाथा अञ्चलको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम छापडाँडाबाट पूर्व नगरपालिकाको वडा...

पुरा पढ्नुहोस