नायक दयाहाङ राईलाई पुत्रलाभ

काठमाडौं- अभिनेता दयाहाङ राई दोस्रो सन्तानको पिता बनेका छन् । पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ...

पुरा पढ्नुहोस
मोरङको सिद्दार्थ स्कुललाई राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि

मोरङको सुन्दरहरैँचा १० मा अबस्थित सिद्धार्थ सेकेण्डरी स्कुलले राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि हात पारेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रीय समितिको आयोजनामा पोखरामा भएको विद्यालय स्तरीय राष्ट्रिय लोक नृत्य प्रतियोगिताको...

पुरा पढ्नुहोस
पल शाह प्रकरणकी ‘पीडित’ नाबालिगले बयान फेरिन्, अव के हुन्छ ?

पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिगले बयान फेरेकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका...

पुरा पढ्नुहोस
कार्यकर्ता भएर एमालेमा आएँ, जिम्मेवारी दिए पछि हट्दिनँ: करिश्मा मानन्धर

काठमाडौँ- चर्चित अभिनेत्री करिश्मा मानन्धरले अध्यक्ष केपी शर्मा ओलीको प्रेरणाले नेकपा एमाले प्रवेश गरेको बताएकी छिन् । मंगलबार आयोजित एक कार्यक्रममा नेकपा एमाले प्रवेश गर्दै मानन्धरले एमाले साँचो अर्थमा मुलुकको समृद्धि र विकासका लागि...

पुरा पढ्नुहोस
कला राईको नयाँ गीत ‘आउछु भन्दै’ सार्वजनिक (भिडियो)

भोजपुर- चर्चित गायिका कला राईको स्वरमा रहेको आधुनिक गीत ‘आउछु भन्दै’ सार्वजनिक भएको छ । सञ्जय बरालको शब्द रहेको गीतलाई संगीतकार रुवेन शाहीले संगीत भरेका छन् । यस गीतमा गायिका राईले नै अभिनय गरेकी छन्...

पुरा पढ्नुहोस
स्टुडियोदेखि स्टेजसम्म जमेकी मेलिना

काठमाडौं- कोभिड–१९ को प्रभाव कम हुँदै गएपछि यतिबेला देशका विभिन्न जिल्लामा मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । करिब दुई वर्षपछि भएका मेला महोत्सवले कलाकारहरुलाई व्यस्त बनाएको छ । यस्तै व्यस्तमध्येमा पर्छिन् लोकप्रिय...

पुरा पढ्नुहोस
चर्चित निर्देशक नवीन सुब्बाले ‘गाउँ आएको बाटो’ निर्माण गर्दै, भोजपुर र संखुवासभामा छायांकन गरिने

काठमाडौँ – फिल्म नुमाफुङका निर्देशक नवीन सुब्बाले नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । सामुदायिक लगानीमा उनले गाउँ आएको बाटोु निर्देशन गर्ने भएका हुन् । एक दशकपछि निर्देशनमा फर्किएका नवीनले गाउँमा बाटो आएपछि जनजीवनमा...

पुरा पढ्नुहोस
ब्याडमिन्टन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

चौकीडाँडा- हरेक बर्ष दीपावलीको शुभ अवसरमा स्थानीय ईन्द्रावती युवा क्लबले आयोजना गर्दै आएको ब्याडमिन्टन प्रतियोगीता तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। २० जोडी खेलाडी समुहले भाग लिएको खुल्ला डबल पुरुष ब्याडमिन्टनको स्पर्धामा दिंलाका बुद्ध लामा...

पुरा पढ्नुहोस
मिस कोसीको ताज भोजपुरकी प्रसिकालाई

छैटौँ संस्करणको मिस कोसीको ताज भोजपुरकी प्रसिका श्रेष्ठले पहिरिन सफल भएकी छिन् । विभिन्न चरणको अडिसनबाट छनौट भएर फाईनलमा पुगेका ३० जनालाई पछिपार्दै श्रेष्ठले मिस कोसीको ताज पहिरिएकी हुन् । ताज सँगै श्रेष्ठले स्कुटी र...

पुरा पढ्नुहोस
भोजपुरका ३ प्रतियोगि मिस कोसीको फाईनलमा

विराटनगर,१५ असोज- छैटौँ संस्करणको मिस कोसीको फाईनलमा ३ जना भोजपुरका प्रतियोगीहरु फाईनलमा प्रवेश गरेकाछन् । विभिन्न चरणको अडिसनबाट छनौट भएर ३० जना प्रतियोगी मध्ये भोजपुरका  प्रशिका श्रेष्ठ, नयमा राई र उषा राई,पुग्न सफल भएका...

पुरा पढ्नुहोस