सामाजिक सञ्जालमा निर्वाचनविरोधी गतिविधि गरे १ लाख जरिवाना !

काठमाडौं । सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्न हुनुहुन्न रु भएको भए एक लाख रुपियाँसम्मको जरिवानामा पर्न सक्नुहुन्छ है। निर्वाचन आयोगले यसपटकको स्थानीय चुनावमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, एसएमएस प्रयोगकर्तालाई समेत...

पुरा पढ्नुहोस
संखुवासभामा नगरपालिका, गाउँपालिकामा काे–काे छन् आकाक्षी उमेद्वार

संखुवासभा । संखुवासभा मुलुकको भविष्य जोडिएको जिल्ला हो । अरुण तेस्रो, किमाथांका नाका, विश्वको पाँचौ अग्लो हिमाल मकालु, अलैंची, रुद्राक्ष र जडीबुटीको प्रचुर सम्भावना भएको जिल्ला हो । पुरानो संरचनाअनुसार ३४ गाविस र एक...

पुरा पढ्नुहोस
अर्याल यसकारण भए आईजीपी, राति नै सुम्पियो कार्यभार स् सिलवाल फेरि अदालत जाने

काठमाडौं । सर्वोच्च अदालतको आदेशलाई ‘सम्मान गर्दै’ मन्त्रिपरिषद्ले सोमबार डीआईजी प्रकाश अर्याललाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । अर्यालले सोमबार राति नै गृहसचिव लोकदर्शन रेग्मीद्वारा गृह मन्त्रालयमा दज्र्यानी चिह्न ग्रहण गरी प्रहरी प्रधान...

पुरा पढ्नुहोस
कालोपत्रेले जोडिदै लेगुवा–भोजपुर (फोटो फिचर)

भोजपुर । लेगुवा– भोजपुर सडकमा कालोपत्रेको काम शुरु भएको छ । निर्माणधिन सडकमा कालोपत्रेको कामको सहित ६० प्रतिशत काम सकिएको छ । सडकको ४ किलोमिटरमा वेस हाल्ने काम सम्पन्न भएको छ, भने ३४ किलोमिटरमा...

पुरा पढ्नुहोस
फोरम नेपालद्वारा सरकारको समर्थन फिर्ता

काठमाडौं । मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादी फोरमले सभामुख ओनसरी घर्ती मगर मार्फत वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो । फोरम संसदीय...

पुरा पढ्नुहोस
चैत ५ गतेबाट मतपत्र छाप्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले चैत ५ गतेबाट मतपत्र छाप्ने काम सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले आज रक्षा मन्त्रालयलाई पत्र लेखेर जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको छपाइ मेशिनको सुरक्षा दिन निर्देशन...

पुरा पढ्नुहोस