ऋतिक रोशनलाई मनपराउँदा पत्नीको हत्या गरि आत्महत्या

न्यूयोर्क- बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण एक महिलाले ज्यान गुमाउनु परेको छ । अमेरिकामा एक व्यक्तिले श्रीमतीले बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएको भन्दै हत्या गरी आफैले समेत आत्महत्या गरेका छन् । बलिउड...

पुरा पढ्नुहोस
दूध भन्दा बियर फाइदाजनक

एजेन्सी-भनिन्छ मदिरा पिउनु स्वास्थ्यको लागि हानिकारक छ । मदिरा सेवनले विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा गर्ने र मानिसको अकालमा ज्यान लिने गर्छ । त्यसैले बच्चा बेलादेखि नै दूध पिउने बानी बसालिन्छ । मदिरा सेवन...

पुरा पढ्नुहोस
चितामा राखेको शव चल्मलाउन थालेपछि मलामीको भागारे भाग…

एजेन्सी-अन्तिम संस्कारका लागि शवलाई चितामा राखिएको थियो । चितामा आगोसमेत लगाइएको थियो । तर एक्कासी चितामाथि राखिएका ती व्यक्तिले टाउको हल्लाएपछि कोकोहोलो मच्चियो । मृत ठानिएका व्यक्ति चल्मलाउन थालेपछि केही मलामी भागेको भारतीय मिडिया...

पुरा पढ्नुहोस
किलोकै ५० हजार रुपैयाँ पर्ने दुनियाकै सबैभन्दा महंगो तरकारी

तरकारी किन्न बजारमा जाने गृहिणीहरुको दैनिकजसो गुनासो हुनेगर्छ की तरकारीको भाउले आकास छोइसक्यो । बजारको मामुली तरकारीको भाउले समेत आकास छोइरहेको परिप्रेक्ष्यमा यदि उनीहरुलाई दुनियाकै सबैभन्दा महंगो यस तरकारीको बारेमा सुनाइदिने हो भने साँच्ची...

पुरा पढ्नुहोस
यि हुन विश्वकै ज्येष्ठ नागरिक भएको दाबी गरिएकी नेपाली वृद्धा

काठमाण्डौ – नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका वडा नम्बर–८ की बाटुली लामिछाने आइतबारदेखि १ सय १७ वर्षको हुनुभएको छ । आइतबार १ सय १७ वर्ष उमेर पुग्नुभएकी लामिछानेलाई जन्म दिनको शुभकामना दिन र विश्वकै ज्येष्ठ...

पुरा पढ्नुहोस
कुकुरको आक्रमणवाट चितुवाको मृत्यु

गोरखा — पालुङटार नगरपालिका-१० धुँवाकोट स्थित भोर्लेको चिसापानीमा कुकुरको आक्रमणबाट चितुवा मरेको छ । स्थानीय फुचुङ लामाको बाख्रा फारममा आएको साधारण चितुवा र ६ कुकुरबीच बिहीबार बिहान ४ बजे झण्डै एक घण्टा भिडन्त भएको...

पुरा पढ्नुहोस
पब्जी खेलेको सुरमा युवकले पानी भनेर एसिड पिए, उपचारका क्रममा पनि खेल्दै

एजेन्सी पब्जीको लतले अहिले संसारभरका बालबालिका र किशोरकिशोरीलाई सताइरहेको छ । नेपालमा पनि यो भिडियो गेमका पारखीहरु धेरै छन् । पब्जी खेलिरहेका बेला ‘खेलाडीहरु’ अर्कै दुनियाँमा पुगेका हुन्छन् । त्यसैले उनीहरुलाई आफू कस्तो अवस्थामा छु...

पुरा पढ्नुहोस
२५ वर्षे युवतीले एकैपटक जन्माइन् ६ छोरी र एक छोरा

एजेन्सी-इराकमा एक महिलाले एकैपटक ६ छोरी र एक छोरालाई प्राकृतिक रुपमा जन्म दिएकी छिन् । नयाँ आमाको स्वास्थ्य ठिक भएको बताइएको छ । रिपोर्टले नवजात शिशुहरुको स्वास्थ्य पनि राम्रो भएको बताएको छ । २५ वर्षे...

पुरा पढ्नुहोस
सुनसरीमा भैँसी सुन्दरी प्रतियोगिता, विजेतालाई लैनो भैँसी

इनरुवा – सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ। कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो। उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारवापत...

पुरा पढ्नुहोस
दाहसंस्कार गरिसकेका भोजपुरका एक व्यक्ति जिउँदै घर फर्किएपछि…

भोजपुर- देशमा कुनै रोजगारीको अबसर नभएपछि धन कमाएर सुखी जिवन यापन गर्ने र सन्तानलाई राम्रो शिक्षादिक्षा प्रदान गर्ने सपनाका साथ बिदेशिएका श्रीमानको दुर्घटनामा मृत्यु भएको खबर पाएपछि सन्तोषी तामाङ बिक्षिप्त मात्र बनिन्न । पतिको...

पुरा पढ्नुहोस