“साल्पाका सुसेली” कविता संग्रह बिमोचन

“साल्पाका सुसेली” कविता संग्रह बिमोचन
काठमाडौं- एक समारोहमा आज साल्पाका सुसेली नामक कविता संग्रह बिमोचन गरिएको छ। साल्पासिलोछो सेवा समाजले आयोजना गरेको कार्यक्रममा बरिष्ठ साहित्यकार शैलेन्द्र साकारले संग्रहको बिमोचन गर्नुभएको हो। भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पचपन्न भन्दा बढी कवि कवयित्रीले रचना गरेका कविताहरुको संगालो रहेको संग्रह बिमोचन पश्चात कवि शैलेन्द्र साकारले कवितामा मानिस डुब्न थालेपछि सबै कुरा बिर्सिने बताउनुभयो। आफू य...

स्वास्नी त कमरेड ! अर्कैकी ठीक !!

स्वास्नी त कमरेड ! अर्कैकी ठीक !!
न सारी पाइन भन्ने कचकच,न दारी बिझायो भन्ने खसखस,न घर ढिलो आइस् भनेर झगडा,न अर्की जिस्काइस् भनेर लफडा,तन टाढा भए नि मन नजिक !स्वास्नी त कमरेड ! अर्कैकी ठीक !! अफिस गयो, हस्ताक्षर दन्कायो,फोन गर्यो, पोइ बाहिर छ भन्ने पत्ता लगायो,उनको कोठामा पुग्यो, मासु चिउरा खायो,टिभीको आवाज बढायो, तबला बजायो,मान्छेलाई मंसिर, कुकुरलाई कात्तिक,स्वास्नी त कमरेड ! अर्कैकी ठीक !! शेयर किन्छिन्, मलाई नै फाइदा !सर्वस्व ...

शिक्षक राईको पुस्तक ‘युद्धकालका बाछिटाहरु’ बिमोचन

शिक्षक राईको पुस्तक ‘युद्धकालका बाछिटाहरु’ बिमोचन
भोजपुर–  शिक्षक दुर्गाराज द्वारा लिखित पहिलो पुस्तक ‘युद्धकालका बाछिटाहरु’ को बिमोचन भएको छ । षडानन्द नगरपालिकाका मेयर विरबल राईले षडानन्द बहुमुखि क्याम्पसको हलमा आयोजित कार्यक्रममा पुस्तक बिमोचन गरेका हुन् । राईद्वारा लिखित पुस्तकमा द्वन्द्वकालमा घटेका सत्यथत्य घटनाहरुलाई समावेश गरिएको छ । देशमा भएको १० बर्षे सशस्त्र जनयुद्धमा जनताले खेप्नु परेको कष्टलाई लेखिएको र अहिलेलाई भन्दा आउने भावी पुस्ता...

एक नम्बर रमाइलो – सुजन अधिकारी

एक नम्बर रमाइलो – सुजन अधिकारी
निमाराज तामाङ, ताप्लेजुङ । नेपाली साहित्य क्षेत्रमा स्वर्ण अक्षरमा धेरै साहित्यकारका नाम लेखिएका छन् । जसको कारण भनेको समसामयिक विषयलाई सृजना मार्फत आम पाठकहरु समक्ष पुर्याउन सक्नु नै हो । साहित्य एकै किसिमको हुदैन, कसैले प्रकृति प्रति लक्षित साहित्य कोर्छन् त, कसैले सामाजिक विषयलाई उत्थान गरेको पाईन्छ । कसैले माया प्रेमलाई माथि उठाउछन् त कसैले देश प्रेमलाई साहित्य द्वारा प्रस्तुत गर्छन् । जसरी ज...

देश निर्माणको लागि विकल्प दिंदै ‘देश किन बनेन’ पुस्तक बजारमा

देश निर्माणको लागि विकल्प दिंदै ‘देश किन बनेन’ पुस्तक बजारमा
काठमाण्डौं- देशले विकास र सम्वृद्धिको सही गति पक्रन नसक्नुको कारणको खोजी गर्दै समाधानका पाटोहरु समेत केलाएर प्रस्तुत गरिएको नयाँ पुस्तक ‘देश किन बनेन’ आजदेखि बजारमा आएको छ । समाजिक तथा सुशासन अभियानता प्रकाश विकल्पद्वारा लिखित सो पुस्तकको पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाण्डौंमा एक कार्यक्रमका वीच विमोचन गरे । पुस्तकले देशको वर्तमान यथा...

अनुसन्धानकर्ता राजुकुमार राईले लेखेको पुस्तक ‘बान्तावा राई’ को लोकार्पण

अनुसन्धानकर्ता राजुकुमार राईले लेखेको पुस्तक ‘बान्तावा राई’ को लोकार्पण
मंसिर २२, काठमाडौँ — अनुसन्धानकर्ता राजुकुमार राईले बान्तावा राईहरुको समुदाय र संस्कृतिलाई समेटेर लेखेको पुस्तक लोकार्पण गरिएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार एक कार्यक्रमका बीच प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बान्तवा राईःसमुदाय र संस्कृति पुस्तकको लोकार्पण गरेका हुन् । किरात राईका २८ थर मध्येका बान्तावा थरमा केन्द्रीकृत भएर लेखिएको पुस्तकले यस समुदायको इतिहास, सिद्धान्त, संरचना...

पढेको कुरा हुवहु सम्झिन यि कुरामा ध्यान दिनुहोस, कुनैपनि परिक्षामा असफल हुने चान्स छैन !

पढेको कुरा हुवहु सम्झिन यि कुरामा ध्यान दिनुहोस, कुनैपनि परिक्षामा असफल हुने चान्स छैन !
पढेको कुरा विर्षने समस्या छ? अब चिन्ता नलिनुहोस् । हुने त पढेको कुरा दिमागमा नबस्दा विद्याथीहरु झन् चिन्तित हुन्छन् । आफ्नो क्षमता कम भएको अनुभव हुन्छ । जसले असफलता बनाउँछ । दिमाग सक्रिय छ भने एकदमै महत्त्वपूर्ण कुरा पढ्दा वा सुन्दा तिनमा चासो लिन सक्नेछौं। पढेको कुरा सम्झनु पनि महत्त्वपूर्ण छ। यस क्षेत्रमा उन्नति गर्न तपाईं कसरी मदत पाउन सक्नुहुन्छरु पढेको कुरामा चासो दियौं र पढेको कुरा बुझ्ने प...

भोजपुरकी सामाजिक अभियान्ता योगमाया न्यौपानेको जीवनीमा लिखित ‘योगमाया’ उपन्यासलाई यस बर्षको मदन पुरस्कार

भोजपुरकी सामाजिक अभियान्ता योगमाया न्यौपानेको जीवनीमा लिखित ‘योगमाया’ उपन्यासलाई यस बर्षको मदन पुरस्कार
काठमाडौं, भदौ ११- भोजपुरकी सामाजिक अभियान्ता योगमाया न्यौपानेको जीवनीमा लिखित योगमाया उपन्यासलाई यस बर्षको मदन पुरस्कार दिईने भएको छ । उत्कृष्ट ८ वटा पुस्तकको ८ सर्ट लिस्टबाट न्यौपानेको जीवनीमा तयार पारिएको पुस्तकलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । यसअघि मदन पुरस्कार गुठीले ८ वटा पुस्तकको सूची निकालेको थियो । जसमा निलम कार्की (निहारिका) को ‘योगमाया’ सँगै धु्रवसत्य परियारको ‘कैरन’, सरस्व...

लीलाध्वज साहित्य सम्मान प्रा डा शर्मालाई

लीलाध्वज साहित्य सम्मान प्रा डा शर्मालाई
काठमाडौँ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्मालाई शुक्रबार ‘लीलाध्वज साहित्य सम्मान’ प्रदान गरेको छ । सम्मानका साथ रु २५ हजार र ताम्रपत्र छ । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा लीलाध्वजका सुपुत्र साहित्यकार विजयध्वज थापाले प्रा डा शर्मालाई दोसल्ला ओढाएर नगद हस्तान्तरण गरे । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक...

बास्तबमा नेपालका सम्पुर्ण आदिवासि भूमिपुत्रहरु किराती हुन् -जुनकिरी

बास्तबमा नेपालका सम्पुर्ण आदिवासि भूमिपुत्रहरु किराती हुन् -जुनकिरी
नेपालको ईतिहास लेख्ने बिद्वानहरु धेरै छन्। तर सत्य ईतिहास के हो? भन्ने विषयमा प्राय: मानिसहरु अनबिज्ञ छन्, साथै यस विषयमा खोज गर्न चासो सम्म पनि राख्दैनन्। नेपालको ईतिहासमा यो कुरा लेखिएको छ कि: नेपालको प्राचीन तथा ऐतिहासिक र राजनैतिक सुरुवात हेर्दा किरातकाल बाट सुरु भएको हो भन्ने कुरा इतिहासले नै प्रमाणित गरेको छ। हुन त किरात काल भन्दा अगाडि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरुको र...