नेपालको अधिकांश इन्टरनेट सेवा डाउन, डाटाको माग वढ्यो

काठमाडौं- नेपालको अधिकांश इन्टरनेट सेवा एक्कासी डाउन भएको छ । बिहीबार अपराह्न चार बजेदेखि वर्ल्डलिङ्क, भायानेट, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्क सुस्त चल्ने भएको हो । एक इन्टरनेट सेवा प्रदायकका सञ्चालकका अनुसार सेवामा...

पुरा पढ्नुहोस
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आजदेखि सुनुवाइ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो...

पुरा पढ्नुहोस
मेसेन्जरमा एड भएको व्यक्तिको नोट्सले दिक्क बनायो ? यसरी हटाउनुहोस्

काठमाडौं । मेटाले इन्स्टाग्राम र फेसबुक मेसेन्जरमा हालै नोट्स फिचर उपलब्ध गराएको छ । नोट्स यस्तो फिचर हो, जसको सहायताले प्रयोगकर्ताले २४ घण्टाका लागि आफूलाई लागेका कुरा ६० क्यारेक्टरमा लेख्न सक्छन् । मेसेन्जरमा एड भएका...

पुरा पढ्नुहोस
मलेसियामा रहेका नेपालीले ईसेवामा वालेटमा रेमिट्यान्स पठाउन सक्ने

काठमाडौं । ईसेवा मनि ट्रान्स्फर र मलेसियाको सीबीएल मनि ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ । यो सम्झौतासँगै मलेसियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले सीबीएल मनि ट्रान्स्फरका १५ शाखा वा मोबाइल एपबाट...

पुरा पढ्नुहोस
अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो । चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ...

पुरा पढ्नुहोस
नेपाली पब्जी टिम एसियाडको सेमिफाइनलमा

काठमाडौं। चीनको होङजाउमा जारी १९ औँ एसियाली खेलकुद एसियाडअन्तर्गत ई-स्पोर्टसमा नेपालको पब्जी टोली सेमिफाइनलमा पुगेको छ। एलिमिनेसन राउन्डमा आफ्नो समूहको दोस्रो स्थानमा रहँदै नेपाली टोली सेमिफाइनल पुगेको हो। सेमिफाइनलमा ८ टोली रहने छन् जसमा ४र४...

पुरा पढ्नुहोस
एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै

काठमाडौँ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै मिलेनियम च्यालेन्ज कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत ९सीईओ० एलिस प्याटरसन अल्ब्राइट नेपाल आउने भएकी छन् । अल्ब्राइट असोज १४ गते नेपाल आउने तालिका तय भएको...

पुरा पढ्नुहोस
समाचार लिंक शेयर गर्दा फेसबुकमा किन आइरहेको छ समस्या ?

काठमाडौं । मंगलबार विहानदेखि फेसबुक, थ्रेड्स लगायत मेटाका प्लेटफर्ममा समाचारका लिंकहरू शेयर गर्दा फिचर फोटो नदेखिने समस्या आएको छ । मेटाले वेबसाइटको एसईओ डेटा नलिएकाले त्यस्तो समस्या आइरहेको हुनसक्ने डेभलपरहरूले अनुमान गरेका छन् । विशेषगरी...

पुरा पढ्नुहोस
पशुपति क्षेत्र वरपर मासु र मदिरा निषेध

काठमाडौं । हिन्दु नारीहरूको महान् चाड तीजको अवसरमा पशुपति मन्दिर क्षेत्र वरपर मासु र मदिरा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मन्दिर क्षेत्रका चार किल्ला तोक्दै मासु र मदिरा निषेध गरेको हो । प्रशासनले...

पुरा पढ्नुहोस
चार जनाको वीभत्स हत्या

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य समिलभित्रको कटेरोमा गएराति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको छ । टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला...

पुरा पढ्नुहोस