षडानन्द नगरपालिकाको क्वारेन्टाईनमा रहेका दुई युवा घर फर्किए

दिङ्ला, २२ चैत– कोरोना भाईरस संक्रमित फ्रान्सबाट आएकी युवती संगै आएका एक र मुम्बईबाट आएका अर्का युवाको पनि कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई षडानन्द नगरपालिकाले घर पठाएको छ । नगरपालकिाको वडा नम्वर १...

पुरा पढ्नुहोस
नेपालमा थप तीन जना कोरोना संक्रमित फेला,  संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट...

पुरा पढ्नुहोस
कतार र मुम्वईवाट आएका भोजपुरका युवाको रिपोर्ट नेगेटिभ

दिङ्ला,२१ चैत– विश्वभर फैलिरहेको कोरोना भाईरसवाट संक्रमित नेपाली युवती सँगै कतार बाट आएका  एक युवा र मुम्वईवाट आएका अर्का एक भोजपुरका युवाको कोरोना स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनिहरुको स्वाब षडानन्द नगरपालिकाले बुधवार...

पुरा पढ्नुहोस
विश्वलाई हैरान बनाइरहेको कोरोनाभाइरसले कसरी संक्रमण गर्छ ?

काठमाडौं- अहिले पूरै विश्व कोरोनाको संत्रासमा छ । किनकि, विश्वमा भएका सबै २ सय ३ वटा मुलुक तथा शासित क्षेत्रहरुमा कोरोना भाइरस फैलिसकेको छ । यसको अर्थ पूरै पृथ्वी अहिले कोरोनाको आक्रमण वा शासनमा...

पुरा पढ्नुहोस
कतारबाट आएका भोजपुरका युवाको रिपोर्ट नेगेटिभ

दिङ्ला,२० चैत– कोरोना भाईरसवाट संक्रमित युवती संगै कतारबाट आएका युवाको ल्याव रिपोर्ट नेगेटिभ आएको छ ।अर्का भारतवाट आएका युवाको पनि स्वाब परिक्षणकालागि सँगै लगिएकोमा ल्यावमा दिनमा १२ जनाको मात्र परिक्षण हुने हुँदा भारतको मुम्वईवाट...

पुरा पढ्नुहोस
कतार र मुम्वईबाट आएका भोजपुरका युवाको स्वाब परिक्षणका लागि धरान पठाईयो

दिङ्ला,२० चैत– विश्वभर फैलिरहेको कोरोना भाईरसवाट संक्रमित नेपाली युवति संगै कतार बाट आएका  एक युवा र मुम्वईवाट आएका अर्का एक भोजपुरका युवाको स्वाब परिक्षणको लागि धरान स्थित विपि कोरोना स्वास्थ्य विज्ञानको कोरोना परिक्षण विशेष...

पुरा पढ्नुहोस
घर-घरमा माक्स, सावुन र चेतनामुलक पर्चा बाँडदै वडाध्यक्ष

दिंला- कोरोना भाईरसले विश्वनै आक्रान्त भईरहेको अवस्थामा नेपाल शरकारले पनि यसको भाईरस नियन्त्रणका निमित्त पुरै देश लक डाउन गरेर सर्वसाधारणलाई घर वाहिर हिंड डुल गर्न नदिईरहेको अवस्था छ । आम सर्वसाधारण लगायतलाई घरमा वस्दा...

पुरा पढ्नुहोस
धरानमा उपत्यका वाहिर पहिलो कोरोना ल्याव सञ्चालनमा

धरान, १६ चैत- काठमाण्डौं बाहिर पहिलो पटक प्रदेश नम्बर १ मा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस टेस्ट ल्याब आजवाट संचालनमा आएको छ । आज ल्याबको प्रदेश नम्बर १ का मुख्यमन्त्री...

पुरा पढ्नुहोस
कोरोनाका कारण इटलीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा १ लाख बढि संक्रमित

एजेन्सी-कोरोना भाइरसका कारण इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ९ हजार १ सय ३४ पुगेको छ । वर्ल्डोमिटरका अनुसार यहाँ ५ हजार ९ सय ९ संक्रमित थपिएसँगै...

पुरा पढ्नुहोस
कतार र मुम्वईबाट आएका भोजपुरका युवालाई क्वारेन्टाईनमा राखियो

दिङ्ला– विश्वभर फैलिरहेको कोरोना भाईरसवाट संक्रमित नेपाली युवति संगै कतार बाट आएका एक युवा र मुम्वईवाट आएका अर्का एक युवालाई क्वारेनटाईनमा राखिएको छ । कोरोना संक्रमण पुष्टि भएको फ्रान्सबाट आएकी युवती सँगै श्रीयरलाइन्सको फ्लाइट नं...

पुरा पढ्नुहोस