प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाइने, कुन जिल्लाका कतिले पाउने ?

प्रदेश १ मा ७० हजारलाई कोभिड- १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९...

पुरा पढ्नुहोस
इटहरीमा टोल–टोलमै पुगेर कोरोना परिक्षण

इटहरी- उपमहानगरपालिकाले नगरका टोलवस्तीमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । नगरबासीको सहजताका लागि टोलमै पुगेर घर–घरबाट बोलाउँदै निःशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । अहिलेसम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्बरका...

पुरा पढ्नुहोस
भोजपुरमा संक्रमितको संख्या २९८ पुग्यो, कुन पालिकामा कति ?

भोजपुर,१४ जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या २ सय ९८ पुगेको छ । आज ११ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए । दोस्रो लहरको...

पुरा पढ्नुहोस
औषधि लिएर सङ्क्रमितको घरघरमा जनप्रतिनिधि

कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट गाउँघरसम्मै पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर सङ्क्रमितको घरघरमा पुगेका छन् । गत वर्षको पहिलो चरणको कोरोना सङ्क्रमणको प्रभाव गाउँघरमा भन्दा बजार क्षेत्रमा बढी प्रभावित पारेको भए पनि यसपटकको...

पुरा पढ्नुहोस
भोजपुरमा कोरोना संक्रमितको संख्या २ सय १४ पुग्यो, कुन पालिकामा कति ?

भोजपुर,११ जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या २ सय १४ पुगेको छ । आज २५ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए । दोस्रो लहरको...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकामा अस्थाई कोभिड अस्पताल सञ्चालन

दिंला- भोजपुरको षडानन्द नगरपालिकामा अस्थाई कोभिड अस्पताल सञ्चालनमा आएको छ । षडानन्द नगरपालिकाले नगरपालिकाको वडा नम्वर ७ मा रहेको गान्धी मेमोरियल हस्पिटलमा अक्सिजन सहितको १४ बेडको आईसोलेसन सहितको अस्थाइ अस्पताल सञ्चालमा ल्याएको नगरपालिकाका प्रमुख...

पुरा पढ्नुहोस
भोजपुरमा कोरोना संक्रमितको संख्या १२७ पुग्यो, कुन पालिकामा कति ?

भोजपुर, ७ जेठ- भोजपुरमा दोस्रो लहरमा कोभिड १९ वाट संक्रमित हुनेको संख्या १ सय २७ पुगेको छ । आज १५ संक्रमित थपिएसँगै भोजपुरमा कोरोना संक्रमितको संख्या १ सय २७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका...

पुरा पढ्नुहोस
आज एकैदिन ७ हजार ९८९ जना कोरोना मुक्त

आज ठूलो संख्यामा कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार आज ७ हजार ९८९ जना सङ्क्रमणमुक्त भएका हुन् । यस तथ्यांकले दैनिक निको हुनेको संख्या बृद्धि हुँदै गएको देखाउँछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

पुरा पढ्नुहोस
नेपालमा कोरोनाको थप नयाँ भेरियन्ट पत्ता लाग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । देशका विभिन्न भागबाट कोभिड–१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा)...

पुरा पढ्नुहोस
महामारीमा मानवीय सेवा गर्दै पाँच युवा

विराटनगर, २ जेठ – शनिबार यता विराटनगरका पाँच युवाको दैनिकी कोरोना संक्रमित मृतकको अन्त्येष्टिमा बित्छ । विराटनगरमा दुईवटा घाट छन् । ती घाटमा दिनमा चारवटासम्म शवको मलामी बनेर पुग्छन् र अन्त्येष्टि गरेर मात्रै उनीहरु...

पुरा पढ्नुहोस