एकै दिन ६ हजार १३५ जना कोरोनामुक्त

काठमाडौँ,३१ वैशाख- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार १३५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ जना पुगेको छ । गत २४ घण्टामा थप ८ हजार ५२०...

पुरा पढ्नुहोस
बुधबार एकैदिन १६८ को मृत्यु , ९३०५ जनामा संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका ९ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् । २० हजार ३६२ वटा पीसीआर र ४२४ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौं...

पुरा पढ्नुहोस
भोजपुरको रामप्रसाद राई गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सहित १८ जनामा कोरोना पोजेटिभ

भोजपुर, २७ बैशाख- भोजपुरको रामप्रसाद राई गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सहित १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणको कोरोना परिक्षणवाट सो रिपोर्ट आएको गाउँपालिकाका अध्यक्ष विजय राईले जानकारी दिए...

पुरा पढ्नुहोस
नेपालमा कोरोना महामारी भारतमा जत्तिकै भयावह

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले नेपाल अहिले आक्रान्त बनिरहेको छ । नेपालमा पछिल्ला दिनमा करिब ९ हजारको हाराहारीमा दैनिक संक्रमित थपिएका छन्। पछिल्ला केही दिनमा मृत्यु हुनेको संख्या ५० भन्दा माथि छ । छिमेकी...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकालाई युवा संघ नेपालको ध्यानकार्षण पत्र कोरोना रोकथामको लागि पहल गर्न अनुरोध

भोजपुर–षडानन्द नगरपालिकालाई युवा संघ नेपालले कोरोना रोकथामको लागि केहि नगरेको भन्दै ध्यानकार्षण पत्र बुझाएको छ । युवा संघ नेपाल षडानन्द नगर कमिटीका अध्यक्ष लेखनाथ श्रेष्ठले नगरपालिकाका मेयर विरबल राईलाई ध्यानकार्षण पत्र बुझाएको हो ।...

पुरा पढ्नुहोस
सोमबार अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमण र मृत्यु

काठमाडौं- सोमबार नेपालमा ७,४४८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । १७ हजार १७६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । २,०२१ जना निको...

पुरा पढ्नुहोस
आज एकैदिन ५७६३ कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

नेपालमा नयाँ कोरोना संक्रमितको दर दिनहुँ बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा देशभर ५७६३ जना नयाँ संक्रमित थपिएका छन्। जसमा पिसिआर परीक्षणबाट ५७०६ र एन्टिजेन परीक्षणबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले...

पुरा पढ्नुहोस
एकै दिन ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि

२४ घण्टामा थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ​८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा...

पुरा पढ्नुहोस
एउटै कक्षामा पढ्ने १३ विद्यार्थी संक्रमित

धनकुटा— धनकुटास्थित इन्स्टिच्युट अफ हेल्थ साइन्सको एउटै कक्षाकोठाका १३ विद्यार्थी संक्रमित भएका छन् । आवासीय रूपमा पढ्न बसेका सबै हेल्थ असिस्टेन्ट (एचए) तेस्रो वर्षमा अध्ययनरत हुन् । यहाँ एचए तेस्रो वर्षमा ४० जना अध्ययनरत रहेको इन्स्टिच्युटका सञ्चालक...

पुरा पढ्नुहोस
संखुवासभाका एकै परिवारका ४ जना संक्रमितलाई काठमाडौं लगियो

संखुवासभा- संखुवासभाको खाँदबारीमा एकै परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको छ । संखुवासभामा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको हो...

पुरा पढ्नुहोस