नयाँ अनुसन्धानः रुघाखोकी लागे कोरोना लाग्दैन

केही वैज्ञानिकहरुले नयाँ रिसर्चबाट अर्को नयाँ तथ्य फेला पारेका छन् । यो रिसर्चअनुसार चिसोका कारण भएको रुघाखोकीका कारण मानिसको शरीरबाट कोरोनाभाइरस बाहिर आउँछ । केही भाइरस मानिसको शरीरलाई संक्रमित गर्न दोस्रो भाइरससँग लड्न खोज्छन् ।...

पुरा पढ्नुहोस
नेपालमा एकै दिन १ हजार ९६ मा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन...

पुरा पढ्नुहोस
शैक्षिक संस्था कम्तिमा तीन साता बन्द गर्न प्रस्ताव

काठमाडौं- सरकारले कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न विभिन्न ११ बुँँदे स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्ने भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिवार सम्पन्न बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट अनुमोदन भएपछि...

पुरा पढ्नुहोस
कोरोना फेरि बढ्यो, सभा र जुलुस नगर्न सरकारको आह्वान

काठमाडौं-कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि...

पुरा पढ्नुहोस
भारतबाट थप १० लाख डोज ‘कोभिशिल्ड’ ल्याइयो

काठमाडौं- कोभिड १९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज काठमाडौं आइपुगेको छ । भारतको नयाँ दिल्लीबाट दिउँसो साढे २ बजे एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो । फाइल फोटो फागुन ५ गते...

पुरा पढ्नुहोस
लागु औषध विरुद्ध जनचेतना मुलक कार्यक्रम सहित ई.प्र.काको दुई कार्यक्रम सम्पन्न

भोजपुर– ईलाका प्रहरी कार्यालय दिङ्लाले विद्यार्थीहरु संगको लागु औषध विरुद्ध जनचेतना मुलक कार्यक्रम सहित दुई कार्यक्रम सम्पन्न गरेको छ । षडानन्द नगरपालिकामा रहेको  षडानन्द माध्यमिक विद्यालयमा मंगलबार लागु औषध बिरुद्ध जनचेतना मुलक कार्याक्रम आयोजना...

पुरा पढ्नुहोस
आईसियुमा रहेका मनोज गजुरेलाई पूर्व पत्नीको भाबुक पत्र

कोरोनाभाइरस (कोभिड–१९०) संक्रमित हाँस्यकलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ । गजुरलेलाई गत कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । गजुरेलले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । पारिवारिक स्रोतका...

पुरा पढ्नुहोस
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुग्यो

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाकोे कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १४ जनाको मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।स्वास्थ्य तथा...

पुरा पढ्नुहोस
एउटा यस्तो समस्या, जसले बालबच्चामा पढ्न, लेख्न र बुझ्नमा गाह्रो हुन्छ

एक आठ बर्षे बच्चा विद्यालयप्रति भयभीत छन् । किनभने उनी लेख्न, पढ्नमा पनि सम्पूर्ण ध्यान दिन सक्दैनन् । त्यसले परीक्षामा उनी अक्सर फेल हुन्छन् । आफु कमजोर भएका कारण बुवाआमा दुःखी छन् भन्ने उनलाई...

पुरा पढ्नुहोस
नेपालमा एकैदिन २ हजार ७ सय २२ जनामा कोरोना पुष्टि

काठमाडौँ– पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो  २४ घण्टामा अहिले सम्म थपिएको सवैभन्दा धेरै संख्या हो । मन्त्रालयको...

पुरा पढ्नुहोस