आमा र छोरीको एउटै प्रेमी, बिहेको कुरा निस्किएपछि निम्तियो संकट

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । केही दिनअघि एक युवकले नावालिग किशोरीको हत्या गरे । घाँटी थिचेर हत्या गरेका उनले घटनालाई आत्महत्या देखाउनका लागि शवलाई झुण्ड्याइदिएका थिए...

पुरा पढ्नुहोस
नेपाल–भारत सिमाना बन्द गर्नुपर्छ : वामदेव गौतम

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेपाल–भारतको खुला सिमाना बन्द गराउनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकले गरेको निर्णय बुधबार राजधानीमा सार्वजनिक गर्दै तस्करी रोक्नका लागि खुला सिमाना खुला सिमाना बन्द...

पुरा पढ्नुहोस
चीनले किन राख्यो आफ्नो स्ट्यान्डर्ड नक्सामा नेपालको नक्सा ?

काठमाडौँ । चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा अगस्ट २१ आयोजित एक कार्यक्रममा नयाँ नक्सा सार्वजनिक ग¥यो ।‘२०२३ को स्ट्यान्डर्ड नक्सा’ भनिएको नयाँ नक्सामा भारतको अरुणाञ्चल प्रदेश र अक्साइ चीन क्षेत्र सम्पूर्ण...

पुरा पढ्नुहोस
मेयर बालेनको प्रष्टीकरण – प्रहरीले असभ्य व्यवहार गर्‍यो (विज्ञप्तिसहित)

काठमाडौँ । अराजक स्ट्याटस लेखेर विवादमा परेका काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले आफ्नी पत्नी सविना काफ्लेले सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । मेयर शाहका...

पुरा पढ्नुहोस
रुखले किच्दा षडानन्द नगरपालिकाको पुरानो भवन पुर्ण रुपमा क्षति

दिङ्ला । शनिबार राती परेको अबिरल वर्षा र हावा हुरिले भोजपुरको षडानन्द नगरपालिकाको पुरानो भवन पुर्णरुपमा क्षती भएको छ । अविरल वर्षाका कारण त्यहा नजिकै रहेको रूख लड्दा भवन पूर्ण रूपमा क्षति भएको हो। कर्मचारीहरू सुतिरहेको...

पुरा पढ्नुहोस
जनतामा ठूलो छटपटी र आक्रोश छ : गगन थापा

झापा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन् । नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक...

पुरा पढ्नुहोस
नेवार समुदायको संस्कृति लोप हुँदै

भोजपुर । बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् ।नेवार...

पुरा पढ्नुहोस
राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ हेर्छु – प्रधानमन्त्री दाहाल

सीआईबीलाई अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिन्छ भने पनि नछोड भनेको छुु सुर्खेत — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले राम्रो काम गरिरहेको बताएका छन् । उनले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको...

पुरा पढ्नुहोस
इन्जिनियरिङका क्याम्पस प्रमुखहरू भन्छन् : शुल्क नबढे कार्यक्रम नै खारेज हुनसक्ने अवस्था आउँछ

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)  अन्तर्गतका आङ्गिक क्याम्पसहरूले शुल्क नबढे इन्जिनियरिङ कार्यक्रम नै खारेजीको अवस्थामा आउनसक्ने चेतावनी दिएका छन् । आङ्गिक क्याम्पसहरूको नाजुक आर्थिक अवस्था रहेकाले सर्वपक्षीय वार्ता र छलफलमार्फत उत्पन्न असहज परिस्थितिको...

पुरा पढ्नुहोस
बैठकअघि ओलीलाई प्रचण्डको फोन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेका छन् । सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर स्वास्थ्य अवस्था कस्तो छ...

पुरा पढ्नुहोस