एमाले भोजपुरको अधिवेशन बैशाख ३ र ४ मा हुने

भोजपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको नवौ जिल्ला अधिवेशन आउदो बैसाख ३ र ४ गते भोजपुर नगरपालिकाको सभा हलमा आयोजना हुने भएको छ । जिल्ला अधिवेशन सम्पन्न गर्नको लागी मुल अधिवेशन आयोजक...

पुरा पढ्नुहोस
इलाम २ मा एमालेले सुहाङलाई उम्मेदवार बनाउने

नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी...

पुरा पढ्नुहोस
संखुवासभामा बसले किचेर एकको मृत्यु

संखुवासभा- संखुवासभाको चैनपुर नगरपालिका–६ जिरो प्वाइन्टमा बसले किचेर एकजनाको एक जनाको ज्यान गएको छ। बसले किचेर धनकुटा नगरपालिका–६ पात्लेखोलाका ३० वर्षीय मनोज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।...

पुरा पढ्नुहोस
भोजपुरमा आगलागीमा परि एकै परिवारका ३ बालबालिकाको मृत्यु

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो लागेको आगलागीमा परी ७ र ६ वर्षीया दुई बालिका र ३ वर्षीय बालकको निधन भएको हो । मृतक...

पुरा पढ्नुहोस
संखुवासभामा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु, एक गम्भीर घाईते

संखुवासभा- संखुवासभाको पाँचखपन नगरपालिका-९ याङ्सिजुङमा मोटरसाइकल दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । एकआपसमा मोटरसाइकल ठोक्किदा पाँचखपन-९ का ६५ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको प्रहरी निरीक्षक रामकुमार...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकाका १ सय १७ जनालाई अपाङ्गता परिचयपत्र वितरण

दिङ्ला – षडानन्द नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुले आफ्नै गाउँघर तथा वडामा अपाङ्गताको परिचयपत्र पाएका छन् । भौगोलिक रुपमा विकट र शारीरिक रुपमा असक्त भएर परिचय पत्र लिन नसकेका १ सय १७ जना अपाङ्गता भएका...

पुरा पढ्नुहोस
जीप दुर्घटना अपडेटः ८ जनाको ज्यान गयो,९ जनाको उपचार हुँदै

काठमाडौं- धरानबाट भोजपुरको घोरेटारतर्फ आँउदै गरेको जीप उदयपुरको मैनामैनीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ जना पुगेको छ । सात जनाको घटनास्थलमै र थप एक जनाको उपचारका क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

पुरा पढ्नुहोस
मादक पदार्थ सेवन गरि कुटपिट गर्दा श्रीमान्‌को मृत्यु

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ स्थित कानपुरमा एक महिलाले मादक सेवन गरे्र कुटपिट गर्दा श्रीमान्को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । शनिबार, बिहान साढे ९ बजेतिर नमोबुद्ध नगरपालिका वडा नम्बर–५...

पुरा पढ्नुहोस
मलेसियामा ईतिहाँस रचेर फर्किन् भोजपुरकी सजिना

भोजपुर- मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भोजपुरकी सजिना तामाङले स्वर्ण र रजत पदक जित्दै ईतिहाँस रच्न सफल भएकी छन्। फागुन १७ देखि २० गतेसम्म भएको ‘हवारङ वाररिअर आईटीएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिप’बाट दुईवटा अन्तर्राष्ट्रिय पदक...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

दिङ्ला,२३ फागुन- भोजपुरको षडानन्द नगरपालिकामा मेलमिलाप कर्ताहरूको लागि मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ। षडानन्द नगरपालिकाको आयोजना तथा मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा षडानन्द नगरपालिका- ७ स्थित गान्धी मेमोरियल हस्पिटलको भवनमा सञ्चालित...

पुरा पढ्नुहोस