कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराएका हुन् । सर्वोच्च अदालतले बिहीबार ४८ घण्टाभित्र कार्कीलाई...

पुरा पढ्नुहोस
नेपाल–भारत सिमाना बन्द गर्नुपर्छ : वामदेव गौतम

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेपाल–भारतको खुला सिमाना बन्द गराउनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकले गरेको निर्णय बुधबार राजधानीमा सार्वजनिक गर्दै तस्करी रोक्नका लागि खुला सिमाना खुला सिमाना बन्द...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासलाई मात्रृशोक

दिंला,१९ भदौ- षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासलाई मात्रृशोक परेको छ । केहि महिना अघिदेखि क्यान्सर रोगवाट पिडित उदासकी माता भुवनेश्वरी उदासको ८३ बर्षको उमेरमा षडानन्द नगरपालिका- ११ स्थित झ्याउँपोखरीमा रहेको निजि निवासमा आज...

पुरा पढ्नुहोस
चीनले किन राख्यो आफ्नो स्ट्यान्डर्ड नक्सामा नेपालको नक्सा ?

काठमाडौँ । चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा अगस्ट २१ आयोजित एक कार्यक्रममा नयाँ नक्सा सार्वजनिक ग¥यो ।‘२०२३ को स्ट्यान्डर्ड नक्सा’ भनिएको नयाँ नक्सामा भारतको अरुणाञ्चल प्रदेश र अक्साइ चीन क्षेत्र सम्पूर्ण...

पुरा पढ्नुहोस
मेयर बालेनको प्रष्टीकरण – प्रहरीले असभ्य व्यवहार गर्‍यो (विज्ञप्तिसहित)

काठमाडौँ । अराजक स्ट्याटस लेखेर विवादमा परेका काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले आफ्नी पत्नी सविना काफ्लेले सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । मेयर शाहका...

पुरा पढ्नुहोस
रुखले किच्दा षडानन्द नगरपालिकाको पुरानो भवन पुर्ण रुपमा क्षति

दिङ्ला । शनिबार राती परेको अबिरल वर्षा र हावा हुरिले भोजपुरको षडानन्द नगरपालिकाको पुरानो भवन पुर्णरुपमा क्षती भएको छ । अविरल वर्षाका कारण त्यहा नजिकै रहेको रूख लड्दा भवन पूर्ण रूपमा क्षति भएको हो। कर्मचारीहरू सुतिरहेको...

पुरा पढ्नुहोस
ए वान सफ्टले माल्टामा शाखा खोल्ने

नेपालमा मुख्यालय रहेको एक अग्रणी सफ्टवेयर कम्पनी ए वान सफ्ट इन्टरनेशलले माल्टाको नक्सार रोडमा शाखा कार्यालय स्थापना गर्ने घोषणा गरेको छ । यो विस्तारले आफ्नो विश्वव्यापी उपस्थितिलाई फराकिलो बनाउन र नयाँ बजारमा पुग्न कम्पनीको यात्रामा...

पुरा पढ्नुहोस
जनतामा ठूलो छटपटी र आक्रोश छ : गगन थापा

झापा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन् । नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक...

पुरा पढ्नुहोस
राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ हेर्छु – प्रधानमन्त्री दाहाल

सीआईबीलाई अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिन्छ भने पनि नछोड भनेको छुु सुर्खेत — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले राम्रो काम गरिरहेको बताएका छन् । उनले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको...

पुरा पढ्नुहोस
धरानमा इटहरीकि एक महिलाको हत्या

धरान(१७ स्थित साउने वस्तीमा आर्थिक लेनदेनको विषयमा महिलाको हत्या भएको पाइएको प्रहरीले जनाएको छ । इटहरी–२ हलगडास्थित वसन्त टोलकी अन्दाजी ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या भएको पाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले...

पुरा पढ्नुहोस