आईटिफ तेक्वान्डो प्रतियोगिता दिंलामा शुरु

भोजपुर । पुर्वाञ्चल स्तरीय सिनीयार तथा जुनियर आईटिफ तेक्वान्डो प्रतियोगिता षडानन्द नगपालिका दिंलामा आजबाट दिंलामा शुरु भएको छ । तीन दिनसम्म हुने खेलमा पुर्वाञ्चलका ८० जनाको सहभागीता रहेको छ ।
आईटिफ तेक्वान्डो प्रतियोगिताको प्रमुख अतिथि सांसद सुदन राईले कार्यक्रमको उद्घाटन गरेका थिए । यो खेल अरु खेल भन्दा फरक हुने भएकोले तौलको आधारका खेलाई ने भएको हुनाले यस प्रतियोगितामा तौलको आधामानै प्रथम द्धितिय र तृतिय हुनेहरुले क्रमशं मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् भने सबै भन्दा बढि गोल्ड मेडल प्राप्त गर्ने जिल्ला प्रथम दोस्रो र तेस्रो हुनेले ट्रफी समेम हात पर्ने आयोजक कमीटिका सचिब मकर तामाङ्गले जनकारी दिएका छन् ।